Type Here to Get Search Results !

फिल्ड व्यवस्थापन तालिम सम्पन्न

चितवन  २०८० चैत्र ३ गते स्वरोजगार लघुवित्त बित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय बनेपाले आयोजना गरेको २ दिने फिल्ड व्यवस्थापन  तालिम आज  सम्पन्न भएको छ ।  उक्त तालिम  मिति २०८० चैत्र २ र ३ गते चितवनको बिरेन्द्रनगरमा रहेको  कृषि बिकास बैंकको  तालिम केन्द्रमा भएको थियो र  तालिममा ४९ जना सहभागीता  रहको थियो । 
समसामयिक बिषय र समस्यामा रही फिल्डमा गर्नु पर्ने कार्य बिवरण र कर्मचारी क्षमता अभिवृद्धि गर्ने बिषयमा छलफल गरिएको  थियो ।
उक्त तालिमा यस संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री मनोज कृष्ण उप्रेती ,सहायक महाप्रबन्धक श्री राजेन्द्र प्रसाद न्यौपाने ,प्रदेश प्रमुख मधु सुदन अधिकारी ,अनुगमन प्रमुखहरु राजु ठकुरी ,सुरेन्द्र अधिकारी साथै यस संस्थाका सुचना तथा प्रबिधि बिभाग प्रमुख कृष्ण प्रसाद दुवाडीले उक्त तालिमको सहजीकरण गर्नु भएको थियो । थप तस्विरहरु

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.