कम्प्युटर/ल्यापटप मा Android Application कसरी चलाउने (तरिका सहित )
प्राय आजभोली सबै मान्छे ले Android use गर्न थालेका छन् किन भने अहिले हरेक कुरा सबै Play Store बाट कुनै पनि प्रकार को Android Apps पाइने छ त्यसैले होला तपाईं हामी ले Computer/Laptop भन्दा बढी मोबाईल लाई प्राथमिकता दिने गरेका छौं हुन त कम्प्युटर को काम अलग अनि मोबाईल को काम अलग छ तर पनि किन होला बढी मोबाईल नै प्रयोग आउँछ र हामीले Android को Application लाई Computer मा राखेर चलाउन नसक्ने हुना ले पनि हामी बढी Mobile Phone मा बढी रुची देखाउछौं तर Android को Application कम्प्युटर मा हाल्न नसकिने भने हैन तपाईं ले चाहेको कुनै पनि Android Apps लाई आफ्नो कम्प्युटर मा हालेर चलाउन सक्नुहुन्छ त्यसको लागी यहाँ तल हेर्नुहोला
तपाईं ले Android APPS कम्प्युटर मा लगाउन को लागी चाहिने कुराहरु
Google account.
valid phone number.
An Android Virtual Machine (We have used BlueStacks in this case, you could use AndroVM too)
1.First install BlueStacks. Go to www.bluestacks.com and download the file for your PC or Mac
सबैभन्दा पहिला तपाईं यो माथि को Bluestack को Website मा जानुहोस र BlueStack Download गर्नुहोस
याद गर्नुहोला हामीले यहाँ आफ्नो कम्प्युटर मा Viber लाई कम्प्युटर ल्यापटप मा प्रयोग Active गर्ने तरिका सिकाएका छौं तर तपाईं ले यो Software Download गरेसी कुनै पनि प्रकार को Android Apps प्रयोग गर्न सक्नुहुन्छ सिधै आफ्नो कमप्युटर बाट र यो हाम्रो पोस्ट बाट एक तिर ले दुई ओटा चरा खसाल्नुहोस अर्थात यदि तपाईं को कम्प्युटर मा viber active छैन भने यो तरिका ले Android Phone बिना आफ्नो कम्प्युटर मा Viber Active पनि गर्न सकियो र Android APPS पनि सिधै आफ्नो कम्प्युटर मा प्रयोग गर्न सकिने भयो