अहंकार
एउटा
गाइ चर्नको लागि जंगल तर्फ गैरहेको थियो ! चर्दै गर्दा बेलुकी हुन लागि
रहेको थियो , गाइले देख्यो कि एउटा् बाघ उ तिर लम्क्दै छ ! गाई डरले यताउता
भाग्न थाल्यो त्यो बाघ पनि गाई कै पछि दौडिन थाल्यो, दौडिदै गर्दा गाइले
अगाडि पोखरी देख्यो डरले गाई पोखरिमा पस्यो ! त्यो बाघ पनि गाइको पछिपछि
पोखरिमै पस्यो !
तब गाइले थाहा पायो कि त्यो पोखरी त्यति गहिरो थिएन !
पोखरिमा पानी कम थियो त्यसमा हिलोले भरिएको थियो , गाई र बाघको दुरि धेरै
कम थियो तर पनि बाघले केही गर्न सकिरहेको
थिएन ! गाई हिलोभित्र बिस्तारै-बिस्तारै भासिन लाग्यो , बाघपनी धेरैथोरै
गर्दै हिलोभित्र भासिन लाग्यो ! दुइटै नजिक-नजिक थिए उनिहरु हल्लिन पनि
सकिरहेका थिएनन् ! गाई आफू नजिक हुदापनी बाघले गाइलाई पक्डन सकिरहेको थिएन !
केही समयपछि गाइले त्यस बाघलाई भन्यो: के तिम्रो कोहि गुरु वा मालिक छ ?
बाघले गज्रीदै भन्यो: म यो जंगलको राजा हुँ! मेरो कोहि मालिक छैन , म आफै जंगलको मालिक हुँ !
बाघले गज्रीदै भन्यो: म यो जंगलको राजा हुँ! मेरो कोहि मालिक छैन , म आफै जंगलको मालिक हुँ !
गाइले भन्यो: तर तिम्रो त्यो शक्तिको अहिले यो परिस्थितिमा के काम?
बाघले भन्यो: तिमी पनि त यश दलदल हिलोमा फ़सेका छौँ , र मर्नका लागि छट्पटाइ रहेका छौ ! हालत पनि मेरै जस्तै छ !
बाघले भन्यो: तिमी पनि त यश दलदल हिलोमा फ़सेका छौँ , र मर्नका लागि छट्पटाइ रहेका छौ ! हालत पनि मेरै जस्तै छ !
गाइले मुस्कुराउदै भन्यो: बिल्कुल हैन, मेरो मालिक बेलुकिपख जब घरमा आउँछ र
मलाई गोठमा नदेखेपछी मालिक अबस्य मलाई खोज्दै यहाँ आइपुग्छ ! र मलाई यो
दलदल हिलोबाट उकासेर घर लिएर जान्छन् ! तर तिमिलाई कस्ले लान्छ?
🏵️ साचै
केही समयपछि एकजना मान्छे त्यहा देखा पर्छ र गाइलाई हिलोबाट निकालेर आफ्नो
घर लिएर जान्छ ! जानेबेला गाई र गाइको मालिक एकाअर्कालाई कृतज्ञता पुर्ण
हेर्छन् ! मान्छेले चाहेर पनि उस बाघलाई हिलोबाट बाहिर निकाल्न सक्दैन
थ्यो! किनकि मान्छे र गाई दुइकै लागि बाघ खत्रा थियो !
गाई - समर्पित मनको प्रतीक हो !
बाघ- अहंकारी जनावर हो !
र
मालिक - ईश्वरको प्रतीक हो !
हिलो - यही संसार हो !
र
यो संघर्ष - अस्तित्वको लडाइ हो !
बाघ- अहंकारी जनावर हो !
र
मालिक - ईश्वरको प्रतीक हो !
हिलो - यही संसार हो !
र
यो संघर्ष - अस्तित्वको लडाइ हो !
💮 कसैसँग
निर्भर नहुनु राम्रो हो ! तर, म नै सर्बैसर्ब हुँ मलाई कसैको सहयोग को
आबश्यक्ता पर्दैन भन्नू यहीँ नै अहंकार हो ! र यहीँ नै बिनासको बिऊ हुनसक्छ
!
🌸 भगवान भन्दा ठूलो यो संसारमा कोहि हुदैन ! किनभने उसले हामिलाई धेरै प्रकारले सुरक्षा गारिरहेको हुन्छ !!